टी–२० विश्वकप छनोट : ओमानलाई नेपालको १ सय ८५ रनको लक्ष्य

Sharing is caring!

कात्तिक १९, २०८० । गल्शन झा र कप्तान रोहीत पौडेलको अर्धशतकीय योगदानमा नेपालले टी–२० विश्वकप छनोट खेलको उपाधिका लागि १ सय ८५ ओमानलाई रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा विकेट गुमाएर नेपालले १ सय ८४ रनको जोडेको हो । नेपालका लागि झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे ।

त्यस्तै कप्तान पौडेलले अविजित ५२ रनको योगदान दिए । त्यस्तै नेपालका लागि कुशल भुर्तेलले ३१ रन बनाए । ओमानका लागि विलाल खान एक्लैले ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *