आईसीसी टी–२० : आज सेमिफाइनलमा नेपाल र यूएई खेल्दै

Sharing is caring!

कात्तिक १७, २०८० । आईसीसी टी–२० क्रिकेटको आज हुने सेमिफाइनलमा नेपाल र यूएईबीचमा प्रतिस्पर्धा हुँदैछ ।

अहिले जारी आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगिता सेमिफाइनल नेपालका लागि निर्णायक मानिएको छ।
यो खेलमा जित्ने टोली विश्वकपमा छनोट हुनेछ ।

खेल मूलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजे देखि सुरु हुन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *