व्यवसायी प्रसाईँलाई कालो मोसो दलियो

Sharing is caring!

असोज २२, २०८० । व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ ।

सोमबार कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाहरुले कालो मोसो दलेका हुन् ।

उनीहरुले मानीसको लासमा सुन लुकाएर ल्याउने तस्करी आरोप लगाउँदै प्रसाईँले राज्यको पैसा ठगेर ऋण तिरे भन्न मिल्छ ? भन्दै आक्रोसीत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *