राष्ट्रियसभाक‍ो बैठक माघ १४ सम्म स्थगित

Sharing is caring!

माघ ७, २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधले राष्ट्रियसभाक‍ो बैठक स्थगित भएको छ ।

सोमबारको बैठकमा  गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पतालहरू संघमार्फत नराखी विघटन गर्न लागेको  भन्दै काँग्रेस सांसदहरूले बैठक अवरुद्ध गरेको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको दोस्रो बैठक माघ १४ गते बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *