सशस्त्र प्रहरीमा साढे नौ सय जागिर खुल्यो

Sharing is caring!

असार २९, २०८० । सशस्त्र प्रहरी बलले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि निवेदन आवेदन आह्वान गरेको छ । भर्ना तथा छनोट शाखाले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै नयाँ भर्नाका लागि आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बलमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवानमा ९ सय ३२ पदका लागि आवेदन मागेको छ । खुला प्रतियोगिताबाट गरिने पदपूर्तिका लागि साउन २८ गतेसम्म दरखास्त दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *