सन्तानले बृद्ध आमाबाबुलाई अनिवार्य रुपमा पाल्नु पर्ने

Sharing is caring!

जेठ १६, २०७५ । सरकारले बृद्ध आमाबाबुलाई सन्तानले अनिवार्य रुपमा पालनपोषण गर्नु पर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको २०७५-७६ को बजेटमा सन्तानले आमाबाबुलाई अनिवार्य रुपमा पालनपोषण गर्नु पर्ने व्यवस्था गरेको हो।

एमाले र माओवादी केन्द्रको चुनावी घोषणापत्रमा  सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरिएपनि बजेट त्यसबारे कुनै उल्लेख गरिएको छैन । बजेटमा ७० वर्षमाथिका जेष्ठ नागरिकको १ लाख स्वास्थ्य विमा गर्ने जनाइएको छ । यो खबर आजको अन्नपुर्ण पोस्टमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *