भारतका पूर्व विदेश मन्त्री सुष्मा स्वराजकाे निधन

Sharing is caring!

साउन २२, २०७६ । भारतका पूर्व विदेश मन्त्री सुष्मा स्वराजकाे मंगलवार निधन भएकाे भारतीय संचार माध्यमहरूले जनाएकाे छ ।

उनकाे हृदयाघातवाट निधन भएकाे हाे । उनी भाजपाकी प्रखर नेतृ थिइन् । उनले दिल्लीकाे मुख्यमन्त्री पदपनि सम्हालि सकेकी थिइन् । माेदी सरकार वन्नु अघि कांग्रेस सरकारकाे वेलामा भारतकाे लाेकसभाका प्रमुख विपक्षी दलकी नेतृ थिइन् ।

उनकाे सन् २०१६ मा मृगाैला प्रत्याराेपण भएकाे थियाे । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *