डा. केसीलाई टिचिङ अस्पतालमा राखियो

Sharing is caring!

साउन ३, २०७५ । जुम्ला सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत २० दिनदेखि अनशनरत डा. केसीलार्इ आज साँझ सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।

सेनाको हेलिकप्टर टुँडिखेलमा अवतरण लगतै  डा केसीलाई सेनाकै एम्बुलेन्समा राखेर टिचिङ अस्पताल पुर्‍याइएको छ ।

डा केसीलार्इ गणेशमान सिंह भवनमा राखिएकाे छ।

 उहाँलाई अाइसियुकाे एक र दुर्इ नम्बरमा राख्ने भनिए पनि डाक्टर केसीले त्यहाँ बस्न नमानेपछि पुरानै स्थानमा राखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *