सभापति देउवाले भने- मेरो नेतृत्वमा ल्याएको अध्यादेश पास गराऔं

Sharing is caring!

साउन ३, २०७५ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक पास गराउन सरकारलाई चुनौती दिएका छन् ।

आज संसद भवन वानेश्वरमा पत्रकारसँग कुरा गर्दै  उनले भने,‘मेरो नेतृत्वको सरकारले तयार पारेको अध्यादेश पास नगराए सरकारविरुद्ध मोर्चाबन्दी  गरेर आगाडी बढ्छौ ।’

उहाँले अस्पताल जस्तो सम्वेदन क्षेत्रभित्र प्रहरीले दमन गरिएको गतिविधि असह्य भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *