चार देशीय टी–२० सिरिज : आज नेपाल र हङकङबीच खेल हुँदै

Sharing is caring!

भदौ ५, २०८० । मलेसियामा आजदेखि सुरु हुने चार देशीय महिला टी–२० क्रिकेट सिरिज हुने भएको छ । आज नेपालले हङकङसँग खेल्दैछ ।

नेपाल र हङकङबीचको खेल बायुमास ओभलमा हुँदैछ । खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ । त्यसअघि पहिलो खेलमा घरेलु टोली मलेसियाले कुवेतसँग खेल्नेछ ।

अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप चारदेशीय टी–२० सिरिज खेल्न लागिएको हो । हङकङलाई पराजित गर्दै नेपाल सिरिजमा सुदख सुरुआत गर्ने योजनामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *