एन आई सी एशिया र नोबेल हस्पिटलबीच छुट दिने सम्झौता

Sharing is caring!

जेठ ८, २०७६ । एन आई सी एशिया बैंक लिमिटेड र नोबेल हस्पिटल, काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत श्री सन्तोष कुमार राठीज्यू र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक श्री सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरेका छन् ।

यस बैंकका करिब १६ लाख ग्राहकहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *