लुम्बिनी प्रदेशको स्टाफ नर्स पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशित, अन्तर्वार्ताको मिति तोकियो
hitkhabar.com
06 Jul 2025
लुम्बिनी प्रदेश लोक सेवा आयोगद्वारा जनरल नर्सिङ समूहअन्तर्गत प्रदेश स्वास्थ्य सेवाको सहायक पाँचौँ तह (प्राविधिक) स्टाफ नर्स पदको दोस्रो चरणको लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको छ। साथै, अन्तर्वार्ताको मिति समेत तोकिएको जानकारी आयोगले सार्वजनिक गरेको छ।