सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

Sharing is caring!

कात्तिक २, २०८० । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

चाडपर्वको समयमा सरकारका काम कारबाही र सुरक्षा व्यवस्थाका विषयमा बैठकमा छलफल भइरहेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *