मन्त्रिपरिषदको निर्णय : तल्लो अरुण जल विद्युत परियोजनाको लागि निजी जग्गा प्राप्तीको लागि स्विकृती प्रदान

Sharing is caring!

कात्तिक २, २०८० । सरकारले तल्लो अरुण जलविद्युत परियोजना ६६९ मेगावटको लागि आवश्यक १०७ .९७ हेक्टर निजी जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले, गरेका सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय भएको बताएकी हुन् ।

उनले भनिन्, ‘तल्लो अरुण दल विद्युत परियोजना ६६९ मेगावटको लागि आवश्यक १०७ .९७ हेक्टर निजी जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *