६ दिनपछि बस्नेगरि प्रतिनिधि सभाको बैठक स्थगित

Sharing is caring!

फागुन २४, २०८० । प्रतिनिधि सभाको बैठक फागुन ३० गते बुधबार बस्नेगरि स्थगित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठक अब ६ दिनपछि बस्नेगरि स्थगित भएको हो ।

यसैगरि राष्ट्रिय सभाको बैठक पनि फागुन २७ गते आइतबार बस्नेगरि स्थगित भएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते हुने भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिएपछि उक्त पद रिक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *