सुनको मूल्य तीन सय रुपैयाँले बढ्यो

Sharing is caring!

असार २७, २०८० । नेपाली बजारमा आज बुधबार सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तीन सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *