सुनको मूल्यमा सामान्य गिरावट

Sharing is caring!

भदौ २२, २०७६ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा ५०० रुपैयाँले गिरावट भएको  छ ।

शुक्रबार तोलामा ७२ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ५०० घटेर ७१ हजार ५०० र तेजावी सुन आइतबार ७१ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भने चाँदी तोलामा रु १५ ले घटेर तोलामा रु ८८५ मा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *