कृषिमन्त्री चक्रपाणि खनाल अस्पतालबाट डिस्चार्ज

Sharing is caring!

भदौ २३, २०७६ । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’  ५ दिने अस्पताल बसाइपछि सोमवार डिस्चार्ज भएका छन् ।

डेंगुको संक्रमण देखिएपछि भदौ १८ गते राजधानीको ग्राण्डी अस्पताल भर्ना भएका उनी सोमबार डिस्चार्ज भएका हुन् ।

मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले स्वास्थ्य सामान्य बनेसँगै मन्त्री खनाल  डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *