पेट्रोलियम पदार्थको मुल्य घट्यो

Sharing is caring!

असार १८, २०८० । नेपाल आयल निगमले आज राती १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। निगमले तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल)का लागि इन्धनको मूल्य घटाइएको हो। नयाँ मूल्य अनुसार काठमाडौंको लागि पेट्रोलको १७०, डिजेल र मट्टितेलको १५० रुपैयाँ पर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *