पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिए

Sharing is caring!

भाद्र १५, २०७७ । कोरोना भाइरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ३३० महिला र ५९६ पुरुष गरी ८९९ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर अहिलेसम्म संक्रमितको संख्या ३९४६० पुगेको छ भने मृतकको संख्या २२८ जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *