नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार नाघ्यो

Sharing is caring!

भाद्र १६, २०७७ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार पाँच सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै काठमाडौँ उत्यकामा ४८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा ३९३, ललितपुर ५८ र भक्तपुरमा ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङमा बताएका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *