थप २४ जनामा कोरोना सङ्क्रमण, कुल २४३ पुग्यो

Sharing is caring!

जेठ १, २०७७। पछिल्लो पटक गरिएको कोरोना परिक्षणमा थप २४ जनामा कोराना पोजिटिभ पाइएको छ । योसँगै कुल सङ्क्रमित सङ्ख्या २४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

थप काेराेना सङ्क्रमण पुष्टि भएकामा रूपन्देहीका ९ पुरूष र ३ महिला गरी १२ जना रहेका छन् । त्यस्तै, कपिलवस्तुका ८ पुरूष, पर्सा जिल्लाका २ पुरूष र एक महिला तथा नवलपरासीका १ पुरूष छन् । यो खबर आजको गोरखापत्रमा  छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *