डा.गोविन्द केसीको पक्षमा नेतादेखि कलाकारसम्म सडकमा ओर्लिए

Sharing is caring!

साउन ५, २०७५ । चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै शनिबार नेतादेखि कलाकार,अधिकारकर्मी र सर्वसाधारणसम्म सडकमा ओर्लिए ।

यो प्रदर्शन नयाँ बानेश्वरदेखि शुरु भई माइतिघर मण्डलामासम्म पुगेर कोणसभामा परिणत भयो । डा. केसीका माग पूरा गर भन्दै सडकमा पूर्वप्रधानन्यायाधीश सु्शीला कार्की ,नेपाली कांग्रेस नेता गगन थापा, नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराई, नेतृ हिसिला यमी, अभिनेत्री करिश्मा मानन्धर, विवेकशील साझा पार्टीका संयोजकद्वय रविन्द्र मिश्रलगायतका नेता थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *