एमाले सचिवालय बैठक १३ गते सिराहामै बस्ने

Sharing is caring!

भदौ १०, २०८० । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक १३ गतेबाट सिराहामै बस्ने भएको छ ।

भदौ ९ गतेलाई तय गरेको बैठक अन्तिम समयमा स्थगित गरेको एमालेले फेरि सोही ठाउँमा बैठक गर्ने निर्णय गरेको हो । एमालेले धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बैठक गर्ने छ ।

जहाँ तत्कालीन मालेले २०४६ सालमा सिराहाको एक काठघरमा चौथो महाधिवेशन गरेको थियो । सोही महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *