एमएस धोनी: अनटोल्ड स्टोरी सिक्वेल बन्ने
असार २०, २०७५ । धोनीका फ्यानका लागि एउटा खुसीको खबर छ । नीरज पांडेद्वारा निर्देशित फिल्म ‘एमएस धोनी- द अनटोल्ड स्टोरी’ले सन् २०१६ मा धोनीमाथि बनेको फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्यो ।
यस फिल्ममा पनि फेरि एक पटक धोनीको भूमिकामा सुशान्त सिंह राजपूतले खेल्नेछ ।
फिल्मको शूटिंग भने अर्को वर्षदेखि सुरु हुनेछ ।