‘सञ्जु’ को अफिसियल ट्रेलर सार्वजनिक

Sharing is caring!

जेठ १७, २०७५ । सञ्जय दतको भूमिकामा अभिनित  रणबीर कपूरको फिल्म ‘सञ्जु’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा रणवीरलाई ड्रगिस देखि आतंकवादीको आरोपसम्म देखाइएको छ ।

फिल्ममा सञ्जय दत्तकी आमा नरगिसको भूमिकामा अभिनेत्री मनीषा कोईराला देखिएकी छिन् । त्यस्तै परेश रावल, अनुष्का शर्मा, सोनम कपूर, दीया मिर्जा, विक्की कौशल, जिम सौरभ र बोमन ईरानी कलाकारहरुको पनि अभिनय छन् । यो फिल्म जूनको २९ मा रिलिज हुँदैछ ।
ट्रेलर हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *