अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सेवा सम्झौता

Sharing is caring!

पुस २४, २०७५ । अजोड इन्स्योरेन्स लि. र सिद्धार्थ बैंक लि. बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

मंगलवार सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लि. का तर्फवाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक श्री अर्जुन भद्र खनालले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *