अख्तियार प्रमुख आयुक्तमा नवीन घिमिरे सर्वसम्मत

Sharing is caring!

असोज ४, २०७५ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरे सर्वसम्मत भएका छन् ।

उनलाई विहीबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

हाल कार्यवाहक प्रमुख रहेका घिमिरेलाई संसदीय सुनुवाई विशेष समितिले आज अनुमोदन गरेको हो ।

गत भदौ २० गते बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई सिफारिस गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *