दशैँको अग्रिम टिकट बुकिङ नगर्ने यातायात व्यवसायी महासंघको घोषणा

Sharing is caring!

असोज ४, २०७५ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैँको अग्रिम टिकट बुकिङ शुक्रबारदेखि नगर्ने घोषणा गरेको छ ।

पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघले उक्त निर्णय गरेको हो ।

हालै मात्र नेपाल आयाल निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो ।

डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *