सुनको मूल्य ६० हजार १ सय पुग्यो

Sharing is caring!

कात्तिक ७, २०७५ । सुनको मूल्य प्रतितोला ६० हजार १ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन भन्दा  १ सय रुपैयाँ बढेर ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छ।

सुनको मूल्य एक वर्षयताकै महँगो हो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ७५० रुपैयाँ पुगेको छ। विगत एक वर्षमा चाँदीको मूल्य ८ सय रुपैयाँसम्म पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *