प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस

Sharing is caring!

भदौ ७, २०७५ । संवैधानिक परिषद्को आजको बैठकले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशको लागि सिफारिस गरेको छ ।

परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस मध्ये मिश्र दोस्रोमा थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकालको सहभागीता थिए ।

मिश्रको कार्यकाल अगामी पुससम्म हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *