सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

hitkhabar.com


काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका विभिन्न नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकका एजेन्डा औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। यद्यपि सरकारका नियमित प्रशासनिक निर्णय, विभिन्न मन्त्रालयका प्रस्ताव तथा समसामयिक विषयमा आवश्यक निर्णय हुन सक्ने जनाइएको छ।

बैठकका निर्णय सार्वजनिक भएपछि त्यससम्बन्धी विस्तृत विवरण आउनेछ।

प्रतिक्रिया