एसीसी प्रिमियर कप : आज नेपालले दोस्रो खेल कतारसँग खेल्ने

Sharing is caring!

वैशाख १, २०८१ । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज कतारसँग दोस्रो खेल खेल्दै छ ।

आजको खेल दिउँसो सवा चार बजे अल अमरेत क्रिकेट मैदानमा हुनेछ सुरु हुनेछ । एसीसी प्रिमियर कपको पहिलो खेलमा शुक्रबार मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुआत गरेको नेपालले आज दोस्रो खेलमा कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

शुक्रबार १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा मलेसियाविरुद्ध पाँच विकेटको जित दर्ता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *