सोनम-आनंदको विवाह सम्पन्न, रिसेप्शन आजै साँझ

Sharing is caring!

 

वैशाख २५, २०७५ । सोनम कपूर र आनन्द आहूजाको विवाह आज सि‍ख रीत‍ि-रिवाजबाट सम्पन्न भएको छ ।

रिसेप्शन आजै साँझ मुम्बईमा हुँदैछ । भारतीय संचार माध्यमका अनुसार रिसेप्शन राती अबेरसम्म चल्ने अपेक्षा गरिएको छ।

यो विवाह बलिउडको सबै भन्दा ठूलो विवाह हो । विवाहमा अमिताभ बच्चनको छोरी श्वेता अभिषेकसंग पुगेक थिए भने बलिउडको अन्य कलाकारहरुको पनि उपस्थिति थियो ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *