सुनको मूल्य घट्यो

Sharing is caring!

मंसिर १६, २०७६ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सार्वजनिक गरेको छापावाल सुनको मूल्य  २ सय रुपैयाँले घटेर प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको  जनाएको छ। हिजो छापावाल सुन ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ५ रुपैयाँले घरेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *