सरकार र डा केसीपक्षबीच सिंहदरबारमा वार्ता सुरु

Sharing is caring!

साउन ८, २०७५।  डा. गोविन्द केसीको अनशन २५ औं दिनमा सरकार र केसी पक्षबीच अहिले सिंहदरबारमा औपचारिक वार्ता सुरु भएको छ ।

डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग संवाद सुरु भएको हो ।

स्रोतका अनुसार बालुवाटारमा दिउँसो बसेको प्रधानमन्त्रीसमेतको बैठकले चिकित्सा शिक्षा विधेयकमा के–के बुँदा संशोधन गर्न सकिन्छ भन्नेबारे सरकारी टोलीलाई ’म्यान्डेट’ दिएपछि दुई पक्षबीच औपचारिक वार्ता हुन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *