सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक

Sharing is caring!

साउन २०, २०७६ । चालु आर्थिक वर्ष २०७६ साउन १ गतेदेखि लागू हुने गरी बढेको सरकारी कर्मचारीहरुको तलबमान सार्वजनिक भएको छ ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले आइतवार एक सूचना जारी गर्दै तलबमान सार्वजनिक गरेको हो ।

सार्वजनिक तलबमानमा निजामती कर्मचारी, सुरक्षाकर्मी लगायतका सरकारी कोषबाट सेवा सुविधा लिनेहरुको तलबमानबारे उल्लेख गरिएको छ ।

अर्थमन्त्रालयबाट जारी सूचना:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *