विवेकशील साझा पार्टी फुट्यो,निर्वाचन आयोगमा निवेदन दर्ता

Sharing is caring!

पुस २७, २०७५ ।  विवेकशील साझा पार्टी फुटेको छ । दुई संयोजक मध्ये उज्जल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ ।

पार्टीका ३५ केन्द्रीय समितिका सदस्य मध्ये १६ जना निर्वाचन आयोगमा गएका छन् ।

विवेकशील र साझा पार्टीबीच २०७४ साउन ११ मा पार्टी एकता भएको थियो ।

उक्त पार्टीका तर्फबाट प्रदेश ३ का प्रदेश संसदमा ३ जना सांसद रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *