लगनखेल बसपार्कमा प्रेसर कुकर बम

Sharing is caring!

जेठ १२, २०७६ । ललितपुर लगनखेलको बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ ।

लगनखेल बसपार्कमा बम भेटिएको स्थानमा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

बम भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *