काठमाडौंको नागढुंगा नजिक बम विस्फोट

Sharing is caring!

जेठ १२, २०७६ । काठमाडौंको नागढुंगा इट्टाभट्टा नजिक बम विस्फोट भएको छ ।

प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विस्फोट भएको हो ।

प्रहरीका अनुसार विस्फोटमा परेर दुई जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *