प्रधानमन्त्री ओलीले केहिबेरमा प्रदेश नंं २ मा सम्बोधन गर्दै

Sharing is caring!

भदौ २, २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नंं २ को वैठकमा केहिबेरमा सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्रीको सम्बोधनका लागि प्रदेश संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रधानमन्त्रीको सम्बोधनका क्रममा प्रदेशसभा बैठकमा प्रवेश गर्नका तथा सभा परिसरमा प्रवेश गर्न दुई प्रकारका पास जारी गरिएको छ । साथै स्थानीय सुरक्षा निकायसंग समन्वय गरेर सुरक्षा व्यवस्था कडा गरिएको छ ।

प्रधानमन्त्री ओलीले प्रदेशसभाको संबोधनपछि  प्रचण्ड र प्रधानमन्त्री ओली दुवै जनाले बरमझीयामा हुने शहिद रामबृक्ष यादवको २४ औ स्मृति सभाको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *