राष्ट्र बैंकबाट मौद्रिक नीति पारित

Sharing is caring!

साउन ७, २०८० । आर्थिक वर्ष (२०८०-८१) को मौद्रिक नीति पारित भएको छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आइतबारको बैठकले, आईतबार बसेको बैठकले मौद्रिक नीति पारित गरेको हो । मौद्रीक नीति वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ ।

मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्‍याउने उद्देश्य राखेको हुन्छ ।

लिंकमा क्लिक गर्नुहोस् :

https://drive.google.com/file/d/1uaK58JZ761gUpj4DeBW3x9HkBXipSuir/view?fbclid=IwAR1PfOV068HDl_Cxz6fLxjODDV0XFojKP6D0eau5h6nvNubWAbpjhfBfBAU

Leave a Reply

Your email address will not be published. Required fields are marked *