भारतीय कम्युनिस्ट पार्टीका नेता यचुरी काठमाडौंमा

Sharing is caring!

कात्तिक ८, २०७५ । भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरी नेपाल आएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निमन्त्रणामा यचुरी काठमाडौं आएका हुन् ।

उनले राष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपाका महासचिव विष्णु पौडेलसँग भेटवार्ता गर्दैछन्।

शुक्रबार उनले पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *