प्रधानसेनापति र स्विट्जरल्याण्ड राजदूतबीच भेट

Sharing is caring!

चैत ३०, २०७४। प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत इलिसाबेथ भोन क्यापेलर ओस्वाल्डले आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा प्रधानसेनापति क्षत्री र इलिसाबेथबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *