प्रधानमन्त्रीद्वारा प्रदेश २ को प्रदेशसभामा सम्बोधन

Sharing is caring!

भदौ २, २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश न. २ को प्रदेशसभामा सम्बोधन गरेका छन् । उनले देश र जनताको आवश्यकता अनुसार संविधान संशोधन हुने बताउनुभयो ।

उहाँले, ‘संविधान कुनै धर्मग्रन्थ होइन, चाहिएको बेला संशोधन गर्न सरकार तयार रहेको स्पष्टपार्नुभयो  ।’

कसै-कसैले कमा र फुलस्टप पनि परिवर्तन नगर्ने हल्ला फिजाएको बताउँदै उनले संविधान गतिशील दस्तावेज भएकोले अब छिट्टै संशोधनमा  लैजाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *