शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने सरकारको निर्णय

Sharing is caring!

चैत्र २७, २०७६ । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा रहेकाहरुलाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने भएको छ ।

लकडाउनको बेला उपत्यकामा काम गर्ने मजदुर तथा बिधार्थीहरू हिँडेरै आफ्नो गाउँ जाने गरेपछि सरकारले दुई दिन उपत्यका बाहिर जान दिने भएको हो ।

यस अवधिमा भने काठमाडौं उपत्यकाभित्र आउन पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *