प्रदेश नं. २ का अध्यक्षबाट प्रभु साह दिए राजीनामा

Sharing is caring!

भदौ ३, २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व मन्त्रि प्रभु साहले प्रदेश नं. २ अध्यक्षबाट राजीनामा दिएका छन् ।

 

साहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । स्थायी कमिटी सदस्यका प्रबल दाबेदार साह कमिटीमा नपरेपछि असन्तुष्ट भएका थिए ।

पार्टी एकीकरणका क्रममा जिल्ला र प्रदेश कमिटि पदाधिकारी चयनप्रति असहमति जनाउँदै साहले राजीनामा दिएका हुन् ।

तर तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीच एकतापछि बनेको नेकपाको स्थायी कमिटिमा साहको नाम परेको थिएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *