नेपालमा संक्रमितको संख्या ४०२ पुग्यो, थप २७ जनामा कोरोना संक्रमण पुष्टि

Sharing is caring!

जेठ ६, २०७७ । नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ । थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको सङ्ख्या स्वास्थ्य तथा जनसंख्मया मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो। थप २७ संक्रमितमा २४ पुरुष र ३ जना महिलालाई संक्रमित भएको छ ।

काठमाडौंमा थप ३, भक्तपुर १ र ललितपुरमा पहिलो पटक १ जना, झापा ९, कपिलवस्तु ४, सर्लाही २, मोरङ १, सुनसरी १, रामेछाप १, मकवानपुर १, सिन्धुली १, लमजुङ १ र नवलपरासीमा १ जनालाई सङ्क्रमण पुष्टि भएको हो । संक्रमित ४०२ मध्ये ३४० पुरुष र ६२ जना महिला रहेका छन् ।

अहिलसेम्म ३६ वटा जिल्लामा संक्रमण देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *