दुई दिने भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी स्वदेश फर्किए

Sharing is caring!

असोज २६, २०७६ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्केका छन् । सी आइतबार दिउँसो २:१५ बजे स्वदेश फर्किएका हुन् । उनी एयर चाइनाको विशेष विमानमार्फत बेइजिङ फर्किएका हुन् । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरिन् ।

चिनियाँ राष्ट्रपति सी शनिबार ५ बजे काठमाडौं अवतरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *