चिनियाँ राष्ट्रपति सी चिनफिङलाई काठमाडौंमा भव्य स्वागत

Sharing is caring!

असोज २५, २०७६ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनी पाँच बजे काठमाडौं अवतरण गरेका हुन् । उनी एयर चाइन मार्फत नेपाल आएका हुन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीपरिषद्का सबै सदस्यले स्वागत गरेका छन् । राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटलमा जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *